• Follow us

Nepal News

३० प्रतिशत खोकनावासीले लिए मुआब्जा   

३० प्रतिशत खोकनावासीले लिए मुआब्जा   

काठमाडौं, जेठ ८ गते । ललितपुर महानगरपालिका वडा नं २१ खोकनाका केवल ३० प्रतिशत जनताले मात्र जग्गाको मुआब्जा लिएका छन् । सरकारले यस क्षेत्रमा अघि बढाएका ६ योजना द्रुतमार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, सुख्खा बन्दरगाह, १३२ केभीको विद्युत् प्रसारणलाइन र स्मार्ट सिटी निर्माणको आयोजना सो क्षेत्रमा निर्माण हुँदैछ ।      विसं २०७२ को भूकम्पले घर भत्कााएका, काखमा एकदुई वर्षका छोराछोरी भएका, घरमा वृद्ध आमाबाबु भएका, छोराछोरीलाई विदेश अध्ययनका लागि पठाउन समस्यामा परेका, छोराछोरीको विवाह गर्न उमेर पुगेर रकम अभावका कारण त्यसै बसेका परिवारले मात्र जग्गाको मुआब्जा लिएको खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डङ्गोलले जिकिर गर्नुभयो । सरकारले खोकनाको १० हजार रोपनी जग्गा कित्ताकाट गर्न नपाउने निर्णय गरेको छ । “जनताले आफ्नो जग्गा कित्ताकाट गरी भोगचलन र उपयोग गर्न नपाएपछि निकै समस्या खेप्नुपरिरहेको हो”, डङ्गोलले भन्नुभयो, “एडिबीले निकालेको फास्ट ट्रयाकको वातावरण प्रभाव मूल्याङ्कनले मानिसमा धेरै प्रभाव पारेको देखिन्छ । ” सो क्षेत्रका मानिसको स्वास्थ्यमा असर पर्नाका साथै खोकना र बुङ्मतीको अस्तित्व सङ्कटमा पर्दै गएको छ । यी क्षेत्रमा योजना अघि बढेसँगै स्थानीय परम्परा, चाडपर्व, रीतिरिवाज, रहनसहन, मौलिकता, मूल्यमान्यता र संस्कृति पनि मासिँदै गएको स्थानीयवासी बताउँछन् । “यस क्षेत्रमा अघि बढेका योजना सफल बनाउनका लागि नेपाली सेनाले ५० देखि ८० प्रतिशत जनताले मुआब्जा लिएको जानकारी सञ्चारमाध्यममा प्रचारप्रसार गरे पनि यो केवल एक हल्ला मात्र हो”, डङ्गोलले जिकिर गर्नुभयो, “फास्ट ट्रयाकको लागि नेपाली सेनाजस्तो निकायले डिपिआर नै तयार नगरी कामको जिम्मा लिएको छ ।”      सरकारले योजना अघि बढाएको सो क्षेत्रमा चलनचल्तीभन्दा कम रकममा जग्गा अधिग्रहण गरिएको स्थानीयवासीको गुनासो छ । जग्गाको उचित मूल्याङ्कन होस् भन्ने आवाज उठाउँदै केही दिन पहिले खोकना र बुङ्मतीका जनताले जुलुस पनि निकालेका थिए । हचुवाका भरमा कुन जग्गा योजनामा पर्छ अथवा पर्दैन भन्ने जानकारी जनतालाई नगराई सरकारले खोकनामा सडकका बीचबाट ५० मिटर र वुग्मतीमा ६५ मिटर दूरीमा पर्ने जग्गा अधिग्रहण गरेको आरोप जनताको छ । जेठ लागेसँगै धानको बीउ राख्नुप¥यो, खेत खनिखोस्री गर्नुप¥यो भन्दा सेनाले हामीलाई एक सय मिटर जग्गा पनि चाहिने हुन सक्छ, तपार्इँहरुले धान रोप्न पाउनुहुन्न भन्ने अभिव्यक्ति दिएको त्यहाँका जनताले जिकिर गरेका छन् ।      “ प्रतिनिधिसभाका विकास र राज्यव्यवस्था समितिले ७० प्रतिशत द्रुतमार्गको काम सकियो भनी गलत प्रतिवेदन दिइरहेका छन् । समाचारमा कोरियन टिमले फास्ट ट्रयाकको लागि डिपिआर तयार ग¥यो भन्ने सूचना दिए पनि हालसम्म कुनै डिपिआर नै तयार भएको छैन । सरकारले खोकना र बुङ्मतीमा ९९ वटा पुल बनाउँछु भन्ने कुरा अघि बढाए तापनि हालसम्म नक्शा नै तयार भएको छैन”, डङ्गोलले जिकिर गर्नुभयो । दक्षिण कोरिया सुसुङ इञ्जिनीयरिङ कम्पनीले भने द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन करीब एक महिनाअघि नेपाली सेनालाई बुझाइसकेको थाहा भएको छ ।    

Print Read More



Leave A Comment

More News

The Rising Nepal | Nation

Smart parking sees less vehicles as owners 2019-06-18 20:00:00By Arpana Adhikari Kathmandu, June 19: The parking lots of New Road and its surrounding areas have become less crowded for the last three days after

Children Act needs amendment, says stakeholders 2019-06-18 20:00:00  By A Staff Reporter Kathmandu, June 19: Debate on amendment of the Children’s Act-2075 has begun as some of the provisions of the act are

Muslim Commission working to empower community: Ansari 2019-06-18 20:00:00By Amarendra Yadav Kathmandu, June 19: Chairperson of the Muslim Commission Samim Miya Ansari said on Tuesday that the Commission would work for the u

Encouraging investment in small industries in Banke   2019-06-17 20:00:00Banke, June 18 : Investment in small and cottage industries has been encouraging in Banke district. More and more cottage industries are starting

200 air passengers stranded at Lukla    2019-06-17 20:00:00Solukhumbu, June 18 : Passengers have been stranded for no flight operations at Tenzing Hilari Airport Lukla for the past four days.   

DPR of 108-feet tall Vedvyas statue unveiled    2019-06-17 20:00:00Damauli, June 18 : Detailed project report for the construction of a memorial park including a 108-feet tall statue of Vedvyas has been made publ

Ruling and opposition parties interpret today’s House obstruction 2019-06-17 20:00:00Kathmandu, June 18: Today’s session of the House of Representatives (HoR) got obstructed following a protest from the main opposition Nepali Con

Buddhist religious tourism promoted in three emerging countries  2019-06-17 20:00:00Kathmandu, June 18 :Nepal Tourism Board (NTB) has put in place promotional campaign in different countries to establish Nepal as entry point of B

HoR meet put off due to obstruction by 2019-06-17 20:00:00Kathmandu, June 18: Today's meeting of the House of Representatives (HoR) has been put off due to obstruction of Nepali Congress. NC lawmakers stood

Nepali Sat-1 goes into orbit 2019-06-17 20:00:00By Binu Shrestha Kathmandu, June 18: The first nano-satellite of Nepal has been deployed on orbit rom the International Space Station (ISS) at 4 pm on

Short-circuit-triggered fire guts five shops in capital    2019-06-16 20:00:00 Kathmandu, June 17 : Inferno caused by short circuit gutted five shutters at Tokha municipality-4, Samakhusi in the Kathmandu Valley. 

NCP Chair Prachanda seeks honesty to commitments and 2019-06-16 20:00:00Kathmandu, June 17: Nepal Communist Party (NCP) chair Pushpa Kamal Dahal 'Prachanda' has said all should be honest towards ideological and political

गोरखापत्र

उपदान लिने प्राथमिक शिक्षक मुस्किलले एसएलसी पास 2019-06-16 20:00:00प्रकृति अधिकारी काठमाडौँ, असार २ गते । उपदानका लागि आवेद

द्वन्द्वरुपान्तरण केन्द्रबाट विवाद समाधान    2019-06-16 20:00:00विदुर,असार २ गते । नुवाको

बजेटको कार्यान्वयन प्रभावकारी हुन्छ– मन्त्री गुरुङ 2019-06-16 20:00:00पोखरा, असार २ गते  । गण्डक

खर्च कटौतीका पाँच प्रस्ताव    2019-06-16 20:00:00काठमाडौँ, असार २ गते ।  वि

नेपाली स्याटलाइटले अाजबाट पृथ्वीकाे परिक्रमा थाल्याे 2019-06-16 20:00:00गोरखापत्र अनलाइन-काठमाड&

प्रतिनिधसभामा दुई प्रतिवेदन पेश 2019-06-16 20:00:00काठमाडौँ, असार २ गते । प्र

‘प्रतिकूल असर परे गुठी विधेयक सच्चिन्छ’ 2019-06-16 20:00:00गोरखापत्र समाचारदाता काठमाडौँ, असार २ गते । प्रधानमन्त्

गुठी विधेयक फिर्ता नलिए सडकमा 2019-06-16 20:00:00काठमाडौँ, असार २ गते । सांसद दिलेन्द्रप्रसाद बढूले गुठी

फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ ः नेता 2019-06-15 20:00:00चितवन, असार १ गते ।  नेपा&#

अनर्गल प्रचारले जनतामा निराशा - मुख्यमन्त्री शाही 2019-06-15 20:00:00सुर्खेत, असार १ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन

तःननी देवी प्याखँ सुचारु हुने 2019-06-10 20:00:00गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २८ गते । नाच अभ्यास ग

हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : 2019-06-10 20:00:00काठमाडौँ, जेठ २८ गते । पछिल्लो अध्ययनले नेपालका हिमनदीको

ImageKhabar

नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई 2019-06-19 03:03:06नवनाजीका चित्र एवं बिम्ब

अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्याण्ड शीर्ष स्थानमा 2019-06-19 02:54:56३९८ रनको उच्च लक्ष्य पछ्य

असारभित्र भारतले मल दिन नसक्ने 2019-06-19 02:36:45...

नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना 2019-06-19 02:11:43...

बाबुरामको कामना– संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् 2019-06-18 08:58:35समाजवादी पार्टीका नेता त

अस्पतालमै झुण्डिएको अवस्थामा युवतीको शव फेला 2019-06-18 08:42:55रामेछाप जिल्ला दोरम्बा घ

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, बैठक स्थगित 2019-06-18 08:15:42प्रमुख प्रतिपक्षी दलको न

फ्रान्स समूह विजेता बन्दै विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनलमा 2019-06-18 07:21:15गएराति भएको समूह ‘ए’को खे

नुवाकोटको सात तले दरबार पुनर्निर्माण सुरु 2019-06-18 07:11:44भूकम्पले क्षति पुर्‍याए

200 air passengers stranded at Lukla 2019-06-18 07:04:33...

कुम्मायक मन्दिरको संरक्षण सुरु 2019-06-18 06:59:26श्रद्धालु तथा पर्यटकलाई

एक करोडभन्दा बढी पुँजी भएका कम्पनीलाई सेयरबजारमा प्रवेश 2019-06-18 05:13:11सेयर लगानीकर्तालाई शिक्&

UJYAALO 90 NETWORK ::

कर्णाली नदीमा जीप खसेर हराएकाहरुको अवस्था अझै थाहा 2019-06-18 22:06:33हुम्ला – खार्पुनाथ गाउँ

विश्वकप क्रिकेट : इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लिन सफल 2019-06-18 21:43:07आईसीसी एकदिवसीय विश्वकप&

नागरिकका अधिकार दरबारमा बुझाइएको इतिहास आवेश, उत्तेजना र 2019-06-18 21:28:13काठमाण्डाै – प्रधानमन&#

फिफा महिला विश्वकपमा जमाइकाविरुद्ध अष्ट्रेलियाको प्रभावशाली जित 2019-06-18 21:17:09साम केरको ह्याट्रिकमा अष

फिफा महिला विश्वकपमा मार्ताको कीर्तिमान, ब्राजिल अन्तिम १६ 2019-06-18 21:02:05फिफा महिला विश्वकपमा मार

कांग्रेसका अवराेधका कारण सदनलाई जनचासाेका विषयमा जानकारी गराउन 2019-06-18 20:51:34काठमाण्डौ - प्रधानमन्त्र

लोकसेवाकाे दरखास्त दिने म्याद एक हप्ता थप 2019-06-18 20:49:23काठमाण्डाै - लोकसेवा आय

कोपा अमेरिका : पेरुसँग बोलिभिया पराजित 2019-06-18 20:48:45दक्षिण अमेरिकी फुटबल प्र

हुम्ला जीप दुर्घटना : १० जना यात्रु रहेकाे 2019-06-18 20:48:26हुम्ला - खार्पुनाथ गाउँपा

कांग्रेसप्रति प्रधानमन्त्री ओलीको कटाक्ष - संसद र संवादको 2019-06-18 20:07:31काठमाण्डौ – प्रधानमन्त

द्वन्द्वकालीन मुद्दामा विदेशी चासो : त्रासमा तत्कालीन माओवादी 2019-06-18 20:07:01काठमाण्डौ - एक साताअघि न

डर फिल्ममा काम गरेपछि शाहरुख र सन्नी देवलबीच 2019-06-18 20:06:26सन्नी देवल, शाहरुख खान र &#

Mysansar

नझुक्किनुस्, एडिडासले भाइबरबाट सित्तैमा जुत्ता बाँडन लागेको हैन 2019-06-16 15:14:57 आजभोलि भाइबर वा ह्वाटस एê

आजको खबर : चर्चा गुठी विधेयककै, प्रम ओलीले 2019-06-16 14:28:13आज असार १ गते आइतबार अनलाç

कथा : लिपिस्टिकको दाग 2019-06-14 18:48:22 – शुषमा मानन्धर – ऊ लुगाम

आजको खबर : फेसबुक, ट्वीटरमा कसैलाई जिस्काए पाँच 2019-06-14 15:22:34आज जेठ ३१ गते शुक्रबार अनë

प्रहरीले बुद्धि नपुर्‍याउँदा निम्तिएको बदनामी : हाजिर जमानीमा 2019-06-14 00:30:22 प्रहरी धेरै बाठो हुँदा पî

बेलायतसित त्रिपक्षीय हैन द्विपक्षीय सन्धिको कुरा साँच्चै उठाएको 2019-06-13 17:15:23 बेलायत भ्रमणमा रहेका प्र

आजको खबर : प्रचण्डले भने सरकारको आलोपालो अब 2019-06-13 14:45:17आज जेठ ३० गते बिहिबार अनलì

‘चप’ संघ अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिँदा छाता महासंघले 2019-06-13 13:32:48 धेरैलाई के भ्रम छ भने विच

कमेडियनलाई पत्रकारिताको पाठ पढाउने ‘चप’ संघसहित १० संस्थाको 2019-06-13 03:11:20 पाँच हजारे पत्रकारलाई पै

बेलायती प्रमसित गोर्खा आर्मीबारे त्रिपक्षीय सन्धिको कुरा : 2019-06-12 17:34:50 बेलायत भ्रमणमा रहेका प्र

प्रधानमन्त्री ज्यु, बीबीसीको अन्तर्वार्ता भनेको मनोज पाण्डेसँगको कुराकानी 2019-06-12 17:08:26 उहिले जंगबहादुरको बेलाइ

आजको खबर : फेरि कोख भाडामा दिने कानून 2019-06-12 14:44:27आज जेठ २८ गते मंगलबार अनलì


Disclaimer and Notice:WorldProNews.com is not responsible of these news or any information published on this website.